परराष्ट्र सेवाका तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

काठमाडौँ । परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीको नाम सिफारिस गरेको हो ।

१९,असार.२०७८,शनिबार ०९:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्