काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

अर्याल र ओली सहसचिव बढुवा सिफारिस

7.16K
shares
khanepani bord

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो ।

यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

IME
khanepani