निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको हो ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

२१,असार.२०७८,सोमबार १६:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्