नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन,भोली फेरी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

२२,असार.२०७८,मंगलवार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्