काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

राष्ट्रिय महिला फुटबल टोली बन्द, प्रशिक्षणमा ४५ खेलाडी बोलाइयो

6.81K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । फिलिप्सले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटका लागि १८ जुलाईबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् ।

नेपालले छनोट चरणमा समूह एफमै रहेका फिलिपिन्स र हङकङसँग खेल्ने छ । छनोट सेप्टेम्बरदेखि १३ देखि २५ सम्म चल्ने छ ।

४५ खेलाडीहरू
अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गिता राना, अन्जली योन्जन, प्रीती राई, निषा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भूजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कबिता धिमाल, सुनिता चौधरी, बिमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अम्रिता जैसी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुस्वार, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सृजना सिंह, सबिता राना, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङ्मा राई ।

नेपाली राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता तथा नियमित फरवार्ड सावित्रा भण्डारी चोटका कारण अहिले कतारमा छिन् । र, उनी केही समय ट्रेनिङका लागि उपलब्ध हुने छैनन् ।

IME
khanepani