काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

अविरल वर्षाका कारणले बिहीबार दिउँसो गएको पहिरोले स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध

4.52K
shares
khanepani bord

काठमाडौं । बिहीबार दिउँसो गएको पहिरोले स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । दिउँसो सवा २ बजे पुतलीबजार नगरपालिका- ४ गौतमडाँडास्थित सिद्धार्थ राजमार्गमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

सो क्षेत्रमा अविरल वर्षाका कारण पहिरो गई राजमार्ग अवरुद्ध भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पुतलीबजार नगरपालिका र सडक विभागसँगको सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।

khanepani