काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू

5.49K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठकमा जुटेका हुन्।

शुक्रबार दिउँसो १ बजेदेखि बैठक जारी छ।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए।

नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।

IME
khanepani