काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन

5.64K
shares
khanepani bord

झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन भएको छ ।

बा १६ च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । कार प्रसाईं आफैंले चलाएका थिए । देवकोटाको शालिकमा ठोक्किएर कारको अघिल्लो भाग क्षतिग्रस्त भएको देखिन्छ ।

मृतक प्रसाईं विर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महताराका श्रीमान् हुन् ।

IME
khanepani