बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

चितवनको माडी खोलामा डुबेर १ युवाको मृत्यु

5.32K
shares
khanepani bord

चितवन । चितवनको माडीमा खोलामा डुबेर १ युवाको मृत्यु भएको छ । हुम्ला खार्पुनाथका २१ वर्षीय हिक्मत शाहीको मृत्य भएको हो ।

माडी ६ रिउ खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा मृत्यु भएको हो । दिवाकर प्राविधिक शिक्षालयमा अध्ययनरत उनी पाँचजना साथीसँग पौडी खेल्न दिउँसो साढे १२ बजे गएका थिए ।

डुबेर बेपत्ता भएका उनी माडी ३ रिउ खोलामा दिउँसो १ बजे मृत भेटिएका हुन् ।

IME
khanepani