काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच महाधिवेशनका विषयमा छलफल हुँदै

4K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच आसन्न महाधिवेशनका विषयमा छलफल हुँदैछ ।

सभापतिमा दोहोरिने घोषणा गरेका देउवा र सभापतिमै दावी गरिरहेका सिटौलाबीचको भेटलाई चासोका साथ हेरिएको छ ।

‘सभापतिजीले कुरा गरौं भनेर बोलाउनुभएको छ, म पुग्दैछु’, सिटौंलाले भने ।

सभापति देउवाले समसामायिक विषयमा छलफल गर्न भन्दै देउवालाई ३ बजेका लागि बोलाएका थिए । भेटमा क्रियाशील विवाद, महाधिवेशन कार्यतालिका र सम्भावित सहकार्यबारे छलफल हुने बताइएको छ ।

khanepani