झापा । झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदाङ भएको निर्वाचन अधिकृतको...

पुरा पढ्नुहाेस्

शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने

5.12K
shares
khanepani bord

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्न लागेका हुन् ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।

IME
khanepani