काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

काठमाडौंमा परिरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले केपी शर्मा ओलीलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगे

5.03K
shares
khanepani bord

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

IME
khanepani