सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।

३१,असार.२०७८,बिहीबार १२:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्