काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने

5.55K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन सीडीओहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।

यसअघि ६ बजेसम्म पसल खुल्न दिने गरिएकोमा एक घण्टा थप गर्ने निर्णय भएको हो ।

IME
khanepani