काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...
पुरा पढ्नुहाेस्
शनिवार, मंसिर २७, २०८२
सल्लाघारीबाट एमाले अध्यक्षले उत्साहजनक सहभागिताका वीचमा आश्चर्यजनक दिए भाषण (भिडियो सहित) सल्लाघारीबाट ओली भने, एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नुछ (पूर्णपाठ) राहदानी रोक्का र स्थानहदबारे ओलीको असन्तुष्टि एमालेको ११ औं महाधिवेशन LIVE भदौ २३ र २४ को महाविनाश बिर्सन सकिँदैन: ओली शुशिला कार्की प्रतिलक्षित ओलीको टिप्पणीः स्वीकार्दैनौं हिंसा र युद्धबाट भएका परिवर्तन म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ: ओली रिमोर्टबाट झन्डोत्तोलन गर्दै ओलीले गरे ११ औँ महाधिवेशनको उद्घाटन राजकुमारको अदालतमा हुने भ्रष्टाचार विरुद्धको अभिव्यक्ति र न्यायसम्पादनमा देखिएका जोडघटाउने वीचको तालमेल के हो ? मनोनीत सूचीमा ईश्वर पोखरेलको असहमती,एकलौटी निर्णय भएको दाबी एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूची) एमाले महाधिवेशन तयारी : जगाती र गठ्ठाघरमा पार्किङ, सर्भिस लेनबाट जुलुस
Nepali Janta
वि.सं.२०७८ असार ३१ बिहीवार १९:५८
काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।