काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न चिनियाँ राजदूत यान्छी दिउँसो चार बजे कोटेश्वर पुगेकी हुन् । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
१,श्रावण.२०७८,शुक्रबार १८:४५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्