काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने

4.38K
shares
khanepani bord

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने भएका छन् ।

नेकपा एमालेले सातौं अधिवेशन पछि सरकारले ल्याएको अध्यादेश संसदमा पेश गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकमा अडान लिएको थियो ।

‘संविधानको धारा ११४ अनुसार सबै अध्यादेश संसद्मा पेश गर्ने सहमति भएको छ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वटा अध्यादेश ल्याएका छन् ।

यी सबै अध्यादेश पुनर्स्थापित संसद्को पहिलो बैठकमै पेश हुने छन् । आजै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

khanepani