एमाले स्थायी कमिटीको निर्णय, देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

३,श्रावण.२०७८,आईतवार १३:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्