काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग

4.55K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे । एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

पूर्ववर्ती सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश यथाशीघ्र पारित गर्न समेत झाले माग गरेका छन् ।

khanepani