काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध

5.19K
shares
khanepani bord

काठमाडौं । चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनले चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार गरेको छ ।

अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध त्यस क्षेत्रमा भएको कारबाहीमा उनीहरूको कथित भूमिकालाई लिएर लगाएको थियो । अमेरिकाले हङकङमा कारोबार गर्ने आफ्नो नागरिकलाई मौजुदा खतराबारे चेतावनी पनि दिएको थियो ।

IME
khanepani