काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा

4.49K
shares
khanepani bord

काठमाडौं । नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ ।

शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।

IME
khanepani