काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

जसपा सर्लाहीका जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश

4.32K
shares
khanepani bord

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काठमाडौंस्थित नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई टिका लगाएर पार्टीमा भित्र्याए ।

मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।

khanepani