काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

महेन्द्र राय यादवले भने, ‘आधिकारिकता प्राप्त भएपछि सरकारमा जान्छौं’

5.58K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी सहभागी हुने बताएका हुन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि बढ्छ ।’ उनले सरकारमा कति जना र कोको सहभागी हुने भन्ने एकिन नभएको बताए ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्न बोलाएको छ ।

IME
khanepani