काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

८ महिनादेखि भत्ता नपाएको भन्दै वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

4.75K
shares
khanepani bord

काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले आठ महिनादेखि (कोभिड–१९) जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै प्रदर्शन गरेका छन् ।

आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, (कोभिड–१९) जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।

आफूहरुले प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग रोकिएको भत्ता माग्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै कर्मचारीले नाराबाजी पनि गरेका छन् ।

कर्मचारीको प्रदर्शनका कारण वीर अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

khanepani