काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक, नेपाल पक्ष अनुपस्थित

4.72K
shares
khanepani bord

काठमाडौ । काठमाडौ बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ।

सोमबार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार कार्यदल बैठकमा गठबन्धनबाट सरकारका साझा न्युनतम कार्यक्रमबारे छलफल भएको छ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुई दुई जना सदस्य छन्।

आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका छैनन्। तर आइतबार भएको बैठकमा भने नेता नेपालनिकट बिजय पौडेल सहभागी थिए।

IME
khanepani