काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

रौतहटको श्री माध्यमिक विद्यालयको अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा ९ जना घाइते

4.06K
shares
khanepani bord

काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकास्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा दुवैतर्फका नौ जना घाइते भएका छन् ।

मुख्य झगडियाको आरोपमा प्रहरीले दुवै पक्षका एक-एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय रामकलेवर मुखिया र दिलिप भण्डारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

हाल श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु हुने तयारीको क्रममा विवाद भएपछि झडप भएको हो ।

IME
khanepani