काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो पौडेल समूहको बैठक शुरु

3.91K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो बैठक शुरु भएको हो ।

बैठकमा नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीलगायत सहभागी भएका छन् ।

khanepani