सरकारको न्यूनतम साझा कार्यक्रम : स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

यो पनि पढ्नुहोस  माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा
२४,श्रावण.२०७८,आईतवार १७:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: