काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट २० तस्बिर

5.5K
shares
khanepani bord

एजेन्सी । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ। गत वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिक कोरोनाभाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो।

जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए। ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरे।

कोरोनाभाइरस महामारीबीच भएको प्रतिस्पर्धामा दर्शकलाई प्रवेश निधेष गरिएको थियो।

टोकियो ओलम्पिकमा बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए। यस्तै बुर्किना फासो, सान मारियो र तुर्केमिनिस्तानले ओलम्पिकमा पहिलो पटक पदक जित्न सफल भए।

पदक तालिकामा ३९ स्वर्णसहित ११३ पदकका साथ अमेरिका शीर्ष स्थानमा रह्यो भने ३८ स्वर्णसहित ८८ पदक चीनले हात पार्‍यो। आयोजक जापानले २७ स्वर्ण जित्यो।

khanepani