काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

एमाले स्थायी कमिटी बैठक सकियो, विधान संशोधन प्रस्तावमा केही परिवर्तन

5.25K
shares
khanepani bord

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा भएको बैठकमा राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ । त्यसमा केही संशोधन गरी दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको एक नेताले बताएका छन् ।

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । केन्द्रीय कमिटीको प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने छ ।

IME
khanepani