नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् ।

‘हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोरखा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने ।

लगभग २०७ वर्षअघि गोरखा भर्तीसंग सम्बन्धित भएको असमान सन्धि समयसापेक्ष संशोधन नहुँदा गोरखा भर्ती केन्द्र कायम राख्न आवश्यक नरहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस  मार्न खोज्नेसँग ‘मिलापत्र’
२८,श्रावण.२०७८,बिहीबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: