काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न दिल्ली गए आचार्य र पाण्डे

5.53K
shares
khanepani bord

काठमाडौं । भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली गएका छन् ।

सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो ।

उनी अझै केही समय स्वेदश नआउने भएकाले भेट्न नेताहरु गएको बताइएको छ । नेकपा एमालेमा एकताका लागि अन्तिम प्रयास भइरहँदा नेपाल समूहका नेताहरु खनाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

IME
khanepani