काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता

4.47K
shares
khanepani bord

काठमाडौं । नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको दावी अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोलपम्प सञ्चालन गरेको छ ।

IME
khanepani