काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ

5.72K
shares
khanepani bord

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने ४० बर्षीय बागेश्वर चौधरी छन् ।

चौधरीको घरमा सोमबार दिउँसो खानतलासी गर्दा १० किलो गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

गाँजासहित चौधरीलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

khanepani