बागमती प्रदेश भित्र गाइजात्रको दिन सर्वाजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वधिकरुपमा मनाइने गाइजात्रको अवसरमा बागमती सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यहि ७ गते सोमबारका दिन बागमती प्रदेश भित्र सार्वजनिक विदा दिने निर्णय भएको हो । यहि २ गतेको राजपत्रमा प्रदेश सरकारका तर्फबाट सूचना प्रकाशित भएको छ ।

४,भाद्र.२०७८,शुक्रबार १४:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्