यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३२ रुपैयाँ कायम भएको बताएको छ । आजका लागि विदेशी विनिमय दर तोक्दै राष्ट्र बैंकले डलरको भाउ उक्त कायम भएको जनाएको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.७२ रुपैयाँ कायम छ ।

यसैगरी, एक युरोको बिक्री मूल्य १३९.५७ र खरिद मूल्य १३८.८७ तथा एक पाउण्डको बिक्री मूल्य १६२.५४ र खरिद मूल्य १६१.७३ रुपैयाँ छ । यस्तै, साउदीको रियालको बिक्री मूल्य ३१.८२ र खरिद मूल्य ३१.८८ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५७ र खरिद दर ३२.४१ छ । यूएई दिरामको बिक्री मूल्य ३२.४९ र खरिद मूल्य ३२.३२ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्री मूल्य २८.१६ र बिक्री २८.०२ रुपैयाँ छ । यसैगरी, आज १०० कोरियन वनको बिक्री १०.१५ तथा खरिद मूल्य १०.१० र १० जापनिज येनको बिक्री १०.८७ र खरिद मूल्य १०.८१ रुपैयाँ छ ।

७,भाद्र.२०७८,सोमबार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्