एमालेको तेस्रो धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनमा जोड,भोलि स्थायी कमिटी बैठक

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको नेपाल प्रेसलाई बताए ।

उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताए ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमित पूर्वराजा-रानी नर्भिक अस्पताल भर्ना
७,भाद्र.२०७८,सोमबार १४:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: