काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको मुद्दा नहेर्ने प्रधानन्यायाधीशको घोषणा

4.21K
shares
khanepani bord

काठमाडौं । संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा अलग हुने भएका छन् ।

अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।

र जबरा विनाको संवैधानिक इजलासले यो विवादको निरुपण गर्नेछ ।

khanepani