नेपाल ढकाल समाज प्रतिष्ठानको रामेछाप जिल्ला शाखा नबराज ढकालको अध्यक्षतामा गठन

काठमाडौं । नेपाल ढकाल समाज प्रतिष्ठानको रामेछाप जिल्ला शाखा नबराज ढकालको अध्यक्षतामा गठन भएको छ । आज गठन भएको प्रतिष्ठानमा उपाध्यक्ष खिलबहादुर ढकाल, सचिवमा रामप्रसाद ढकाल, कोषाध्यक्षमा विनिता ढकाल, सदस्यहरुमा क्रमश इन्द्रिरा ढकाल, इन्द्रप्रसाद ढकाल, दिनेश ढकाल, यशोदा ढकाल, राजन ढकाल, लालप्रसाद ढकाल, र्सिजना ढकाल, केन्द्रिय प्रतिनिधिमा यज्ञराज ढकाल र प्रदेश प्रतिनिधिमा प्रज्वल ढकाल सर्वसम्मत चयन भएका छन ।

१४,भाद्र.२०७८,सोमबार १६:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्