काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

आज बाट उठाउन थालियो काठमाडौंका सडकमा थुप्रिएको फोहोर

4.84K
shares
khanepani bord

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंका सडक–चोकमा थुप्रिएका फोहोरका डङ्गुर उठाउन थालिएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर उठाउन थालेको हो । सिसडोलस्थित डम्पिङसाइट भरिएका कारण काठमाडौंको फोहोर उठाउन समस्या भएको थियो ।

सिसडोलका स्थानीयको अवरोधका कारण पनि फोहोर व्यवस्थापन गर्न अफ्ठेरो परेको काठमाडौं महानगरपालिकाले बताउँदै आएको थियो । बन्चरे डाँडामा निर्माणाधीन डम्पिङसाइट बनिसक्न अझै केही समय लाग्ने बताइएको छ ।

IME
khanepani