मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

२०,भाद्र.२०७८,आईतवार १३:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्