काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

यसपालिको तीज घरमै परिवारसँग मनाउन एभरेष्ट बैंकको आग्रह

5.43K
shares
khanepani bord

काठमाडौं । तीजको अवसरलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले यस वर्षको तीज घरमै परिवारसँग मनाउन आग्रह गरेको छ ।

कोभिडका कारण अहिलेको परिस्थिति जोखिमपुर्ण रहेकाले घरपरिवारसँगै सुरक्षितरुपमा चाडबाड मनाउन बैंकले बिज्ञापन मार्फत आग्रह गरेको हो ।

बैंकले आफ्नो १०५ शाखा सञ्जाल मार्फत १२ लाख ग्राहकलाई बैंकिङ सेवा उपलव्ध गराउदै आएको छ । यसका साथै १३७ एटीम सहित विश्वव्यापी नेटवर्क मार्फत डिजिटल बैंकिङ सेवा समेत प्रदान गर्दै आएको छ ।

नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत बैंकले सेवा दिदै आइरहेको छ ।

IME
khanepani