संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

२५,भाद्र.२०७८,शुक्रबार १३:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्