त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निमार्ण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले मुलुककै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-७९ को शंसोधित बजेटले त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

त्यस्तैगरी विश्वविद्यालयहरुलार्य पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिने जनाएका छन् ।

२५,भाद्र.२०७८,शुक्रबार १८:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्