काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

पेलेको कीर्तिमान तोडेका मेसी रोनाल्डोभन्दा कति गोलले पछाडि ?

5.47K
shares
khanepani bord

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोड्दै आफुलाई दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ताका रूपमा उभ्याएका छन् । बोलिभियाविरूद्ध ह्याट्रिक गर्दै मेसीले आफ्नो गोल संख्या ७९ पुर्याएका हुन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पोर्चुगलका रोनाल्डोको नाममा छ । उनले १ सय १८ खेलमा १ सय ११ गोल गरेका छन् । अर्थात्, रोनाल्डोले मेस्सीभन्दा ३२ गोल धेरै गरेका छन् ।

IME
khanepani