जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

खुल्यो मुग्लिन–नौबिसे सडक पहिरो हटाएपछि

4.1K
shares
khanepani bord

चितवन । पहिरो झरेपछि गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध थियो।

आज बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो।

आज बजेदेखि सडक दुबैतर्फी खुलेको प्रहरीले जनाएको छ। पहिरोले रोकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यका लागि छुटेका छन्।

khanepani