काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

4.84K
shares
khanepani bord

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सेनाको जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। भदौ २९ गतेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह दिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

IME
khanepani