काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

कोरोनाको कारणले बन्द रहेको त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन सुरु

4.15K
shares
khanepani bord

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएकाे छ ।

त्रिविले क्याम्पस, विभाग, स्कूलहरूमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा निर्णय गरेको हो ।

कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते सो निर्णय गरेको थियो ।

त्रिविले जारी गरेको सुचनाका कोभिड – १९ को जोखिम कायमै भएकाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रही सञ्चालन गर्न भनिएको छ ।

IME
khanepani