काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

दुर्घटनाग्रस्त भारतीय सेनाको हेलिकोप्टरका दुबै पाइलटको निधन

4.71K
shares
khanepani bord

काठमाडौं । भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको छ । यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए । दुर्घटना हुँदा स्थानीयले जिउँदै उद्धार गरेका यी दुईको निधन भएको छ । यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याए लगत्तै दुबैलाई मृत घोषित गरियो ।

पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

khanepani