ओखलढुंगा । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा ओखलढुंगा जिल्ला लिखु गाउँ पालिकामा कुमार राज सुबेदी सभापतिमा सर्बसम्मत निर्वाचित भएका छन । सुवेदी ओखलढुगा कांग्रेसको राजनितिमा विस्तारै स्थापित हुदै गएका छन ।
९,आश्विन.२०७८,शनिबार १९:०२ मा प्रकाशित
4.3K
shares
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचारहरु
३७ मिनेट अगाडी
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै
प्रतिक्रिया दिनुहोस्