ओखलढुंगा जिल्ला लिखु गाउँ पालिकामा कुमार राज सुबेदी सभापतिमा सर्बसम्मत निर्वाचित

नेपाली जनता
nepalijanta73@gmail.com

ओखलढुंगा । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा ओखलढुंगा जिल्ला लिखु गाउँ पालिकामा कुमार राज सुबेदी सभापतिमा सर्बसम्मत निर्वाचित भएका छन । सुवेदी ओखलढुगा कांग्रेसको राजनितिमा विस्तारै स्थापित हुदै गएका छन ।

यो पनि पढ्नुहोस  बागमती प्रदेशमा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी दलको नेता चयन, आजै मुख्यमन्त्री परिवर्तन
९,आश्विन.२०७८,शनिबार १९:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: